प्रधानमन्त्रीसँग सुदूरपश्चिम रास्वपाका सांसदहरूको गुनासै गुनासो
ratopati.com · Tue Aug 04 08:57:17 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसदहरूले भेटवार्ता गरेका छन् ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Read full story at source (ratopati.com)