ओलीसँग वादविवादकै क्रममा ढले जगन्नाथ थपलिया
bishowkhabar.com · Tue Aug 04 08:59:03 GMT 2026

काठमाडौं– एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा भएको छलफलकै क्रममा बोल्दाबोल्दै अचेत भएका छन् ।
स्रोतका अनुसार, थपलियामाथि संसदीय दलको नेतृत्व छोड्न दबाब दिइएको थियो ।
Read full story at source (bishowkhabar.com)