राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त र व्यावसायिक बनाउन सांसद पोखरेलको जोड
ratopati.com · Tue Aug 04 09:00:35 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्ने बहसभन्दा पनि यसलाई कसरी सशक्त र व्यावसायिक बनाउने भन्ने विषय प्रमुख रहेको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा बोल्दै पोखरेलले यस्तो धारणा राखेका हुन्।
Read full story at source (ratopati.com)