यी सडकहरू छन् अवरुद्ध
nepalviews.com · Mon Aug 31 04:42:55 GMT 2026

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) विहान ६ अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
जसमा मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ ।
Read full story at source (nepalviews.com)