भारत कि चीन ? परराष्ट्रमन्त्रीले भने, ‘आमाको सट्टा बुवा वा बुवाको सट्टा आमा रोज्न सकिँदैन’
ratopati.com · Thu Aug 27 14:54:58 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनसँगको सम्बन्धलाई बुवा र आमाको उपमा दिँदै सानो हिमाली राष्ट्र नेपालका लागि दुवै देश उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एनडिटिभी वर्ल्डको भारत–नेपाल संवादमा बोल्दै उनले दक्षिण एसियाका दुई ठुला राष्ट्रमध्ये कुनै एउटाको मात्र पक्ष नलिने स्पष्ट पारेका हुन्।
Read full story at source (ratopati.com)