पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर
nepallive.com · Thu Aug 27 14:51:40 GMT 2026

काठमाडौं– जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमाले पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई ठगी मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङ सहित दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडल, सुमन नन्दन, हरिहरप्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरि प्रसाद रिसाल, सिर्जना शाक्य९तामाङ०, लालकाजी गुरुङ र मिना गुरुङलाई दोषी ठहर गरेको हो । अदाललते कसुर अनुसारको सजाय भने भदौ २५ गते निर्धारण हुने आदेशमा उल्लेख छ ।
Read full story at source (nepallive.com)