बीमा कसुरमा हिमालयन रिइन्स्योरेन्सका सीईओ उपासना पौडेल पक्राउ
aarthiknews.com

काठमाडौं । बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका क्रममा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।
नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनका आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Read full story at source (aarthiknews.com)