अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
ratopati.com · Mon Jun 29 15:26:45 GMT 2026

काठमाडौँ । अमेरिका र इरानबिच पछिल्ला केही दिनयता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष सहमत भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमत भएका हुन्।
यो सहमति विशेष गरी हर्मुज जलसन्धी र आसपासका क्षेत्रमा भएका श्रृङ्खलाबद्ध आक्रमण र एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएको पृष्ठभूमिमा आएको हो।
Read full story at source (ratopati.com)