सन्दीपले एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा दिने
annapurnapost.com · Mon Aug 31 04:54:29 GMT 2026
काठमाडौं : नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।
सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्।
Read full story at source (annapurnapost.com)