दुई जलविद्युत् कम्पनीले हकप्रद सेयर बिक्री गर्ने, सेबोनमा दिए आवेदन
aarthiknews.com

काठमाडौं । दुई जलविद्युत् कम्पनीले हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन्।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजी बराबर अर्थात् १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ।
Read full story at source (aarthiknews.com)