गुगलबाट कन्टेन्ट हटाउन अनुरोध आउने क्रम बढ्यो, नेपालले कति वटा सामग्री हटायो ?
techpana.com · Fri Oct 22 11:49:53 GMT 2021
फरक फरक देशले आफूले भने अनुसारको सामग्री हटाउनै पर्ने खालको कानुन बनाएर सोही कानुन विपरीत भएको भन्दै गुगललाई विभिन्न सामग्री हटाउन अनुरोध पठाउने गरेको गुगलले बताएको छ ।
‘यस्ता कानुनहरू विभिन्न देश र क्षेत्र अनुसार फरक फरक छन् । घृणात्मक अभिव्यक्ति, अश्लीलता, गलत जानकारी र बौद्धिक चोरीजस्ता विभिन्न कारण देखाएर सामग्री हटाउन अनुरोध आउने गरेको छ,’ गुगलको ट्रष्ट एण्ड सेफ्टी डिभिजनका उपाध्यक्ष डेभिड ग्राफलाई उद्धृत गर्दै गुगलले लेखेको छ ।
Read full story at source (techpana.com)