भाेटेकाेशी बाढी: ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
nagariknews.nagariknetwork.com · Mon Aug 31 04:55:18 GMT 2026

रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो। नगर कार्यपालिकाको शनिबारको बैठकले बाढीबाट कारण मृत्यु भएका नगरवासीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)