सुनको मूल्य दुई हजार चार सय रुपैयाँ घट्यो, चाँदी स्थिर
nagariknews.nagariknetwork.com · Mon Aug 31 05:06:29 GMT 2026

सोमबार (आज) नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेर तीन लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)