रसुवा बाढी अपडेट : ९०३ मृत फेला, ४३४७ सम्पर्कविहीन
himalpress.com · Mon Aug 31 05:08:42 GMT 2026

काठमाडौँ- रसुवा बाढीमा परेर हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ ।
उक्त बाढीमा परेर हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले करिब ४ हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।
Read full story at source (himalpress.com)