२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
nepallive.com · Mon Jun 08 05:58:59 GMT 2026
काठमाडौं– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छिन् ।
प्रधानन्यायाधीश नियुक्तिपछि लामो बिदामा बसेकी न्यायाधीश मल्ल २० दिनपछि सोमबार इजलास फर्किएकी हुन् ।
Read full story at source (nepallive.com)