रवीन्द्रको परिवारलाई भेट्न टिचिङ पुगे गृहमन्त्री
nepalnews.com · Tue Aug 04 14:26:21 GMT 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सुनसरीको देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा प्रहरीको गोली लागेर उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहेताको परिवार र आफन्तलाई भेटेका छन्।
काठमाडौँको महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान २२ वर्षीय मेहेताको मृत्यु भएको हो। गृहमन्त्री गुरुङ त्रिवि शिक्षण अस्पतालमै पुगेर मेहेताका परिवार र आफन्तलाई भेटेका हुन्।
Read full story at source (nepalnews.com)