जगदुल्ला जलविद्युत्बाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा समाहित गर्न सम्झौता
shilapatra.com · Tue Aug 04 14:29:28 GMT 2026

कर्णालीको ऊर्जा विकासमा महत्त्वपूर्ण मानिएको १२४ मेगावाट क्षमताको जगदुल्ला–‘ए’ जलविद्युत् आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट–जीसीए) गरेको छ ।
सम्झौतासँगै लामो समयदेखि कार्यान्वयनमा जान नसकेको डोल्पा जिल्लामा कार्यान्वयन भइरहेको जगदुल्लाको निर्माण प्रक्रियामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।
Read full story at source (shilapatra.com)