संसद्मा एकैदिन ९ विधेयक दर्ता, राहदानीदेखि बालश्रमसम्मका कानुन संशोधनको तयारी
aarthiknews.com

काठमाडौं । सङ्घीय संसद्मा एकैदिन ९ वटा नयाँ विधेयक दर्ता भएका छन्। प्रतिनिधिसभामा ७ वटा र राष्ट्रियसभामा २ वटा विधेयक दर्ता भएको संसद् सचिवालयको विवरणमा उल्लेख छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरूमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ दर्ता भएका हुन्।
Read full story at source (aarthiknews.com)