सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको भेट, के–के भयाे कुराकानी ?
shilapatra.com · Tue Aug 04 14:43:00 GMT 2026

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले आज शिष्टाचार भेट गरेकी छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसीहितका विविध विषयमा विचार–विमर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।
Read full story at source (shilapatra.com)