सन्दीप एक्लैले पाँच विकेट लिएपछि नेपाललाई झिनो लक्ष्य
lokaantar.com
एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बहराइनबाट जीतका लागि केवल ८८ रनको लक्ष्य पाएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ५० मध्ये ३६.२ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो ।
Read full story at source (lokaantar.com)