विश्वकपमा इतिहास रचेपछि ब्युबिस्टाले छाडे केप भर्डे, मोरक्कन क्लबमा आवद्ध
ratopati.com · Tue Aug 04 15:01:32 GMT 2026
काठमाडौँ। विश्वकपमा उत्कृष्ट प्रदर्शन गराएका ब्युबिस्टाले केप भर्डेको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर मोरक्कन क्लब आरएस बर्कानेमा आवद्ध भएका छन्।
५६ वर्षीय यी प्रशिक्षकले गत महिना टापु राष्ट्रलाई विश्वकपको अन्तिम ३२ सम्म पुर्याएका थिए, जहाँ ब्लु सार्क्स टोली उपविजेता बनेको अर्जेन्टिनासँग अतिरिक्त समयमा ३-२ ले पराजित भयो।
Read full story at source (ratopati.com)