कमजोर आर्थिक वृद्धिबीच विकासशील मुलुकका लागि एआई बन्न सक्छ ‘जीवनरेखा’: विश्व बैंक
aarthiknews.com

काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) ले विकासशील मुलुकहरूलाई आर्थिक विकासमा ठूलो फड्को मार्ने अवसर दिएको विश्व बैंकले जनाएको छ। आवश्यक पूर्वाधार, इन्टरनेट पहुँच, सीप विकास र संस्थागत क्षमता विस्तारमा सरकारले तत्काल लगानी गरे विकासशील देशहरूले एक दशकमै सामान्य अवस्थामा सय वर्ष लाग्न सक्ने उपलब्धि हासिल गर्न सक्ने विश्व बैंकको निष्कर्ष छ।
विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको ‘विश्व विकास प्रतिवेदन २०२६ : द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स’ मा कमजोर आर्थिक वृद्धिका बीच एआई विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ।
Read full story at source (aarthiknews.com)