कप्तानगञ्ज घटनाका मृतक परिवारसँग भोलि पुन:वार्ता हुने
reportersnepal.com · Tue Aug 04 15:10:34 GMT 2026

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार बिहान निधन भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन् ।
उनले त्रिवि शिक्षण अस्पतालमा पुगेर उनका आफन्तसँग छलफल गरेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, भोलि पुन:दोस्रो चरणमा छलफल हुने भएको छ ।
Read full story at source (reportersnepal.com)