निम्सदाइलगायत आरोहीको सम्झनामा दीप प्रज्वलन [फोटो फिचर]
nepalnews.com · Tue Aug 04 15:15:53 GMT 2026

काठमाडौँ। विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लगायत आरोहीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन गरिएको छ।
पाकिस्तानको काराकोरम पर्वत शृंखलामा पर्ने ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा परी विश्व कीर्तिमानी पर्वतारोही निम्सदाइ र किली पेम्बा शेर्पासहित १० पर्वतारोहीको दुःखद निधनको शोकमा आज (मंगलबार) साँझ दीप प्रज्वलनसँगै श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।
Read full story at source (nepalnews.com)