समस्याग्रस्त सहकारीका २७ सय बचतकर्ताले फिर्ता पाए साढे ३ करोड
ekantipur.com · Tue Aug 04 15:19:51 GMT 2026

समस्याग्रस्त सहकारीका २७ सय बचतकर्ताले फिर्ता पाए साढे ३ करोड
१६ साउनदेखि ३१ सम्म थप ३ सय ६९ बचतकर्तालाई ६३ लाख ४२ हजार फिर्ता गर्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको लक्ष्य छ ।
Read full story at source (ekantipur.com)