न्वारन पूजामा पुगेका हजुरबुबाको नातिको कुटाइबाट मृत्यु
ratopati.com · Tue Aug 04 15:25:01 GMT 2026

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा गएका हजुरबुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते सोही ठाउँमा बस्ने आफ्ना अन्दाजी २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजाका लागि गएका थिए। पूजाकै क्रममा नाति निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइते भएका थिए ।
Read full story at source (ratopati.com)