‘एन्टिस्नेक भेनम’ अभाव हुन नदिन गम्भीर छौँः स्वास्थ्यमन्त्री मेहता
nepalnews.com · Tue Aug 04 15:32:18 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको बताएकी छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका जवाफ दिँदै मन्त्री मेहताले तीनै तहमा गरी हाल एक हजार २६९ ‘एन्टिस्नेक भेनम’ मौज्दात रहेको र यसबाट ८५० सर्पदंशका बिरामीको उपचार गर्न सकिने बताएकी हुन्।
Read full story at source (nepalnews.com)