इरानसँगको वार्तामा प्रगति भए पनि अन्तिम सहमति हुन बाँकी : अमेरिकी विदेशमन्त्री
ratopati.com · Tue Aug 04 15:31:11 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्ट्रेट अफ होर्मुजबाट थप जहाजहरूको आवतजावत सहज बनाउने विषयमा इरानसँग भएको वार्तामा प्रगति भएको तर अन्तिम सहमति भइनसकेको बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले वार्ताहरूमा प्रगति भएको र चाँडै सहमतिमा पुग्ने आशा व्यक्त गरेका हुन् ।
Read full story at source (ratopati.com)