श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ
ratopati.com · Tue Aug 04 15:33:43 GMT 2026

काठमाडौँ। श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकाबाट साउन १९ गते सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ लिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरी जिल्लाको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षीय साजन मुखिया छन्।
Read full story at source (ratopati.com)