अर्थमन्त्रीले बोलाए राष्ट्र बैंकका १८ कार्यकारी निर्देशक
barnanmedia.com · Tue Aug 04 15:33:36 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएका छन्।
वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा बोलाएका हुन्।
Read full story at source (barnanmedia.com)