तीन महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जना पक्राउ
reportersnepal.com · Tue Aug 04 15:44:49 GMT 2026

काठमाडौं , नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् ।
Read full story at source (reportersnepal.com)