आयल निगमले भन्याे– एलपी ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नू
shilapatra.com · Tue Aug 04 15:44:00 GMT 2026

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।
निगमका प्रवक्ताद्वारा मंगलबार विज्ञप्ति जारी गर्दै ३१ असारकाे सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ ।
Read full story at source (shilapatra.com)