जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवद्वारा पत्रकार गजुरेललाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग
newsofnepal.com · Tue Aug 04 15:50:36 GMT 2026

काठमाडौं।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
Read full story at source (newsofnepal.com)