मृतक रवीन्द्र मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार
bishowkhabar.com · Tue Aug 04 15:53:44 GMT 2026
काठमाडौं– सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिवद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)