मन्त्री चौधरी र युरोपेली संघकी नेपालका लागि राजदूत लोरेन्जोबिच शिष्टाचार भेट
nepalnews.com · Tue Aug 04 16:04:13 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
नेपालको कृषि विकास, राईज परियोजनामार्फत कृषि क्षेत्रको सुदृढीकरण, कृषि उत्पादन बजार विस्तार मुख्यतः छुर्पीको युरोपेली बजारमा निर्यात सम्भावनाबारे छलफल भएको थियो ।
Read full story at source (nepalnews.com)