बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह, उपहार कार्यक्रममा सहभागी हुन खरिद बिल अनिवार्य
ratopati.com · Tue Aug 04 16:04:06 GMT 2026

काठमाडौँ। आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।
Read full story at source (ratopati.com)