बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
onlinekhabar.com · Mon Jun 29 15:52:04 GMT 2026

१५ असार, काठमाडौं । बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।
टोखा नगरपालिकाले आज वडा नम्बर-२ को लबुमा आयोजना गरेको २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
Read full story at source (onlinekhabar.com)