एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
ratopati.com · Tue Aug 04 16:14:10 GMT 2026

काठमाडाैँ । विश्व बैङ्कले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्न आग्रह गर्दै यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी दिएको छ ।
विश्व बैङ्क समूहको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआइले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।
Read full story at source (ratopati.com)