रहेनन् भारतीय अभिनेता प्रदीप रावत
setopati.com · Tue Aug 04 16:15:00 GMT 2026

भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ।
ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहेका रावतको मंगलबार निधन भारतीय संचारमाध्यम हिन्तुस्तान टाइम्सले जनाएको छ।
Read full story at source (setopati.com)