हुम्लाको टाक्चीमा लिमी रिसोर्ट
clickmandu.com · Mon Jun 08 06:10:37 GMT 2026

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ ।
लिमी उपत्याका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको व्यवसायी तेन्जिन नुर्वु लामाले बताए ।
Read full story at source (clickmandu.com)