प्राकृतिक विपत्तिका कारण फिल्म ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन स्थगित
ratopati.com · Mon Aug 31 05:22:42 GMT 2026

काठमाडौँ । चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण कम्पनी दिया एन्ड अमु फिल्मस् प्रालिले एक विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको रिलिज मिति परिवर्तन भएको जानकारी दिएको हो ।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिले चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने ठहर निर्माण पक्षले गरेको छ ।
Read full story at source (ratopati.com)