पोल्यान्डका सेटर एमिलियनले कर्णालीबाट नेपाल भलिबल लिग खेल्ने
setopati.com · Mon Aug 31 04:19:00 GMT 2026
नेपाल भलिबल लिग (एनभिएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले विदेशी खेलाडीका रूपमा पोल्यान्डका सेटर एमिलियन स्मेटेक लाई भित्र्याएको छ।
कर्णाली शिवराजले अनुबन्ध गरेका स्मेटक टोलीका लागि पहिलो विदेशी खेलाडी हुन्।
Read full story at source (setopati.com)