निर्माण व्यवसायी महासंघ कर्णालीको नेतृत्वमा बम
nepalnews.com · Tue Aug 04 16:27:25 GMT 2026

सुर्खेत। नेपाल निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा मानव बम निर्विरोध चयन भएका छन्।
मंगलबार सकिएको महासंघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट बमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा तुलाराज शाही (राज), सचिवमा नवीनकुमार थापा, कोषाध्यक्षमा मनोजकुमार सिंह‚ सह-कोषाध्यक्षमा शिमिला खड्का निर्विरोध चयन भए।
Read full story at source (nepalnews.com)