एसियाली पारा खेलकुदका लागि रामबहादुरलाई वाइल्ड कार्ड
setopati.com · Tue Aug 04 16:25:00 GMT 2026
ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाएका छन् ।
राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले जनाएका छन् ।
Read full story at source (setopati.com)