राष्ट्र बैंकको स्वायत्तताको दफा पास गरेर बैंकका सीईओसँग अर्थमन्त्री, के–के भयो छलफल ?
ratopati.com · Tue Aug 04 16:31:07 GMT 2026

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरे । अर्थ मन्त्रालयमा मंगलबार अपराह्न आयोजित छलफलमा सबैजसो वाणिज्य बैंकका कार्यकारी प्रमुख उपस्थित थिए ।
छलफलमा बैंकरहरूले मुख्यतया सुरक्षा र नीतिगत सुधारका विषयमा जोड दिए। सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्न बैंकहरूले लगानी बढाउन तयार भए पनि बैंकहरूको क्षमता र बजारको माग बढाउने विषयमा सरकारले भूमिका खेल्नुपर्ने उनीहरूले सुझाएका थिए ।
Read full story at source (ratopati.com)