‘ग्यास अभाव छैन’ भन्ने सरकारी दाबीबारे पोखरेल : अभावलाई लुकाएर होइन, यथार्थ स्वीकारेर समाधान खाेजियाेस्
ratopati.com · Tue Aug 04 16:40:04 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एलपी ग्यासको आपूर्तिबारे सरकारको दाबी र उपभोक्ताले भोगिरहेको वास्तविक अवस्थाबिच अन्तर रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले सरकारले "एलपी ग्यासको कुनै अभाव छैन" भन्ने दाबी गरिरहे पनि ग्यास डिपोमा पुगेका उपभोक्ताले भने १५ दिनपछि मात्र सिलिन्डर पाउने जानकारी पाएको उल्लेख गरेका छन्।
Read full story at source (ratopati.com)