गणपति लघुवित्तकाे बाँसगढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
arthasarokar.com · Fri May 15 11:13:45 GMT 2026
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको शाखा कार्यालय बाँसगढी बर्दियाद्धारा आयाेजित एक दिने वित्तीय साक्षरता कार्यक्रम बैशाख ३१ गते बिहीबार बाँसगढीमा सम्पन्न भएकाे हो ।
Read full story at source (arthasarokar.com)