आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर
himalpress.com · Mon Aug 31 05:27:57 GMT 2026

काठमाडौँ- सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (himalpress.com)