ग्यास अभाव : व्यवस्थापकीय कमजोरी कि अत्यधिक सञ्चय ?
ekantipur.com · Tue Aug 04 17:11:49 GMT 2026

ग्यास अभाव : व्यवस्थापकीय कमजोरी कि अत्यधिक सञ्चय ?
केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव छ । उद्योगी र विक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्यास अभावको समस्याबाट पन्छिँदै आएका छन् ।
Read full story at source (ekantipur.com)