बिकेभिएमका विद्यार्थी श्रेष्ठ नेपाल टपर
deshsanchar.com · Tue Aug 04 16:49:41 GMT 2026
विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम)मा अध्ययन गरेका मनन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) द्वारा सञ्चालित प्रवेश परीक्षामा नेपाल प्रथम भएका छन्।
Read full story at source (deshsanchar.com)